मुख्य समाचार
-
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो । नक्कली शरणार्थी… -
आँबुखैरेनीमा भएको मोटरसाइकल दुर्घटनामा लम्जुगंका सन्तोष गुरुगंको मृत्यु
तनहूँ । सवारी दुर्घटनामा मोटरसाइकल चालक लम्जुगंका सन्तोष गुरुगंको मृत्यु भएको छ । आज करिब २ः ५० को समयमा तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ पावरहाउस स्थित पृथ्वी राजमार्गमा भएको… -
बालिका बलात्कारमा दोषी ठहर भएका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सजाय
आफैले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका कञ्चनपुरका व्यवसायी सुशील चटौतलाई १८ वर्ष कैद सुनाइएको छ। जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता अधिकारीको इजलासले उनलाई १८ वर्ष एक… -
१५ हजार घुस लिँदै गर्दा मालपोतका खरदार र लेखापढी व्यवसायी पक्राउ
बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा रकमसहित बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ । मालपोत कार्यालय बाराको राजश्व फाँटमा… -
जनमत पार्टीका अब्दुल खानले दिए खानेपानीमन्त्रीबाट राजीनामा
काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाउनुभएको हो ।जनमत पार्टीले… -
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
सुर्खेत । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४… -
प्रधानमन्त्रीले पाए विश्वासको मत, दाहालको पक्षमा १७२ विपक्षमा ८९
काठमाण्डौ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए। उनले राखेको प्रस्तावको पक्षमा… -
रवि लामिछानेलाई राहदानी विवादमा प्रहरीको ‘क्लीन चिट’
काठमाडौं । राहदानी विवादमा प्रहरी र सरकारी वकिलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप… -
जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित
रमेश पौडेल । काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।आज भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित विजयी हुनुभएको हो । नेपाली कांग्रेस,… -
नगर बसको ठक्करबाट पोखरामा स्कुटर चालकको मृत्यु
पोखरा । कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गामा शुक्रवार बिहान ग. १ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई…