(कवि मेघराज आचार्य) चर्को ज्यादतीलेऊनीहरुको मरिसक्यो देशअनि,स्वयं मरिसक्यो अक्सिजन नै तर,छोड्दैनन सल्बलाउन अझै यिनीहरू एय ! विज्ञानके अक्सिजन बिना पनि ,बाँच्न सक्छन् र ,धमीराहरु ? मेघराज आचार्यव्यास १०, तनहूँ,हाल अष्ट्रेलिया
(डा. बच्चु कैलाश कैनी) मेरो नजरमाउनीहरु सबै दौडमा थिएअघि हुनेले दौड जित्योपछि हुनेले मनमनै दौड नजितीजित्ने उपाय सोच्योर, भन्यो मैले पनि जितेकै होकिनकी मेरो प्रतिस्पर्धाम सँगै हुने होमेरो लागि म…
(कवि आकाश अधिकारी) हरेक प्रहरमा अस्तित्व संकटमा देखिन्छ !न बलिदान देखिन्छ न इतिहास लेखिन्छ !कालापानी, सुस्ता काठमाडौ भन्दा टाढा छ !स्वाभिमानि को शिर यहाँ किन रेटिन्छ ?घुम्दै ,चहार्दै देशको मानचित्रमा…
(कवि जयराम अधिकारी) लाशले न्याय मागेर देश कुरिरहेको छ,नेताले देश बनाउने र सुशासनको कुरा गरिरहेको छ,सायद,अब त जनयुद्ध सकियो होला ।अझै बाँकी केही छ र ?मजदुर र किसानसँग मुठी चामल…
लमजुङ– विरलै मात्र राष्ट्रियस्तरका कार्यक्रम हुने गरेको यस जिल्लामा पहिलो पटक खुल्ला (राष्ट्रव्यापी) कविता प्रतियोगिताको तयारी थालिएको छ । सो प्रतियोगिता ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजनामा आउँदो कार्तिकमा पुरस्कार वितरण…
आमा ! उनीहरूले जे सुकै सोचुन् मैले नहुने बोलेकै छैन, सेतो लठ्ठी टेकि हिंड्छु ,हिंड्दा थाहा पाउन सक्ने बाटो चाहियो भन्छु ,कुन कोठा कता हो हातले छामेर पत्ता लाउन पाम…
तनहूँ । तनहूँमा प्रथम राष्ट्रिय लेखक दिवस तथा रचना वाचन कार्यक्रमकाे आयाेजना गरि मनाईएकाे छ।नेपाली लेखक संघका केन्द्रीय सदश्य गाैकुमारी न्याैपानेले लेखक,साहित्यकारहरुकाे कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नाे लेखनीलाई राष्ट्र…
(मिना भट्टराई) जब अङ्कुराउदै गर्दा कोख भित्रमेटिएको मेरो अस्तित्व अझैसमाजको असमानताबीचकानुनको फन्दाले पनि उकास्न नसकेकोम उहि खाडाल भित्र पुरिरहेको छु,आफ्नै पहिचान हराइरहँदाखै ! कसरी मनाउ म नारी दिवस ? मेरी…
(संगम सापकोटा) खै किन बोल्दैन उ कसैसङ्ग मन खोल्दैन भावुक छ,दुखी राम दुखिरहेछ, हुनुपर्छ सायद कथा नाजुक छ। कर्मको तीरले खुशी झार्न सकेन बिचरा एक पात्र,प्रहार धेरै भो, हार भो,…