तनहूँ शुक्लागण्डकीबाट सम्पर्कविहिन मिना पौडेललाई पोखरामा भेटियो

साउन २३ । तनहूँ । साउन २१ गते बिहान १० बजेबाट सम्पर्क बिहीन हुनुभएकी तनहूँको शुक्लागणडकी नगरपालिका वडा नंं ४ की ४७ वर्षीय मिना पौडेल पोखरामा भेटिनुभएको छ । लामो खोज, अनुसन्धान र प्रयासबाट उहाँलाई पोखरा महानगरपालिकाको माट्टेपानी भेटिएको पारिवारिक श्रोतले बताएको छ साथै उहाँको खोजविनमा सहयोग गर्नुहुने सबैलाई परिवारले आभार प्रकट गरेको छ ।