दमौली अस्पतालको लापरवाहीप्रति माओवादी नेतृ पौडेलको घोर आपत्ति

तनहूँ । दमौली अस्पतालको लापरवाहीले एक जना मानिसको ज्यान गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी की केन्द्रिय सदस्य एवं महिला नेतृ ओमकुमारी पौडेलले घोर आपत्ति जनाउनुभएको छ । हिजो बृद्ध बिरामी अस्पताल आउदा अस्पतालको गेटमा घण्टौसम्म एम्बुलेन्समा रहदा पनि अस्पतालले परिवारजनको रुवाबासी र चित्कार नसुन्दा एकजानले जायन गुमाउनु परेको बताउनुभएको छ साथै उहाँले स्वास्थ्यका सवै … Continue reading दमौली अस्पतालको लापरवाहीप्रति माओवादी नेतृ पौडेलको घोर आपत्ति