तनहूँ । पटक पटक विवाद र चरम लापरवाहीको नमुना बनेको तनहूँ जिल्लाको सदमुकाम दमौली अस्पताल बारे ध्यान दिन तनहूँ जिल्लाका एकजना जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई एक पत्र लेख्नुभएको छ । व्यास नगरपालिका वडा नं. ३ का वडा सदस्य रविन पौडेलले उक्त पत्रमा देशले महामारी भोग्नुपरेको गम्भिर घडिमा अस्पताल आवास गृहमा वियरका वोतलले सरकारी सम्पत्ति तोडफोड … Continue reading तनहूँका जनप्रतिनिधिको प्रमुख जिल्ला अधिकारीलाई खुल्ला पत्रः दमौली अस्पतालको लापवाहीलाई नजरअन्दाज नगर्न आग्रह
0 Comments