दमौली अस्पतालको विज्ञप्तिः भ्रमको पछि नलाग्नुस् अस्पतालले कोभिडका बिरामीलाई भर्ना शुरु गरिसक्यो

तनहूँ । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले होम आइसोलेशनबाट प्रेस विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिमा उहाँले ”दमौली अस्पतालले बिरामीको उपचार गर्न नमानेकोले बिरामीको एम्बुलेन्समा नै मृत्यु भएको खबरले हाम्रो ध्यान गम्भिररुपले आर्कषक भएको छ । यस घटनाको सत्थ तथ्य आम नागरिकलाई गराउनुपर्ने अवस्था समाचारपछि महसुस गरि प्रेस वक्तव्य जारी गरिएको छ ।” … Continue reading दमौली अस्पतालको विज्ञप्तिः भ्रमको पछि नलाग्नुस् अस्पतालले कोभिडका बिरामीलाई भर्ना शुरु गरिसक्यो