साउथ एसियाकै पहिलो प्याराग्लाईडिङ स्कुलमा भर्ना खुल्यो

  • ख-
  • ख+

गण्डकी प्रदेश स्याङ्जा जिल्ला, भिर्कोट नगरपालिका वडा नं ५ ,महाँपुर, कुँडहर (Sirkot) अवस्थित नेपाल सरकारको नियम अनुसार ,नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाट ईजाजत प्राप्त साउथ एसियाकै पहिलो प्याराग्लाईडिङ स्कुल “The Babu Adventures International School ” मा अङ्ग्रेजी नयाँ बर्ष 2021 को पहिलो चरणको प्याराग्लाईडिङ बिगिनर कोर्स 10th feb. 2021 बाट सुरु हुने भएकाले यस स्कुलले खुल्ला आकशमा स्वतन्त्र चरा झै उड्ने सपना साकार गरिदिने उदेश्यले बिगिनर तालिम शुल्कमा विशेष ४०५ छुट गरिएको हुँदा ईक्छुक व्याक्तिहरुले तल दिइएको ठेगनामा सम्पर्क गरिदिनुहोला । उक्त तालिम पश्चात असिमित रोजगारीका अवसरहरु प्राप्त हुने भएकोले समयमै सम्पर्क गर्नुहोला ।
नोटः कोर्सको सिटहरु सिमित रहेको हुनाले पनि समयमा नै आफ्नो नाम सुनिस्चित गर्नुहोला

Contact :☎️061-456827/📲9856014099Email📩: info@babuadventure.com Course Details : https://rb.gy/1t09re Web🌏️:www.babuadventure.com Visit branch office :Pokhara,Lakeside-6, (Nareshwor)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्