हार्दिक निमन्त्रणा !

  • ख-
  • ख+

बन्दिपुर गाउपालिका वडा नं. १ डुम्रेबजार गुरुगंटार स्थित श्री सत्य शक्ति दैव्यू भगवानको मन्दिरमा परिसरमा श्री वाग्मती प्रदेशको भक्तपुर सल्लाघारीमा मुख्य मन्दिरका प्रमुख श्री सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन गरिएको ७ औं बर्ष पुरा गरि ८ औं प्रवेश गरेको पावन अवसरलाई भक्तिभावका साथ हर्सोल्लासले सु – सम्पन्न गराउनका निमित्त उपस्थित भईदिनुहुन सम्पूर्ण दैविय भक्तजन तथा शुभचिन्तकहरुमा सत्यशक्ति आमन्त्रण गर्दछौ ।

मितिः चैत्र १ गते आईतवार
स्थानः बन्दिपुर गाउपालिका वडा नं. १ डुम्रेबजारस्थित श्री शत्य शक्ति दैव्यू भगवानको मन्दिर परिसर

आयोजक
सत्य शक्ति भक्तजन परिवार, बन्दिपुर १, डुम्रे, तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्