नेपाल बितरक महासंघको ९ औं साधरण सभा दमौलीमा सम्पन

  • ख-
  • ख+

तनहूँ । नेपाल भरिका बिक्रेताहरुको छाता सघ नेपाल वितरक महासंघको नवौं वार्षिक साधारण सभा दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि पुर्ब अर्थ मन्त्री डा. राम शरण महतको आतिथ्यतामा भएको थियो । नेपाल वितरक महासंघको नवौं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै कार्यक्रममा महतले उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउने बताउनुभएको थियोे ।

नेपाल बितरक महासंघका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले बितरक महासंघलाई नेपाल सरकारले अन्य व्यवसाय सरह हेर्न नहुने बताउनु भएको छ । साधारणसभामा ४४ जिल्ला प्रतिनिधि र ५०० जनाको सहभागी रहेको ९ औं साधरण सभा मुल आयोजक समितिका संयोजकले जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्