अब भोर्लेटारबाट पोखराका बरिष्ठ डाक्टर तथा बिशेषज्ञहरुको सेवा

  • ख-
  • ख+


मध्यनेपालवासी र भोर्लेटारवासीको लागि खुशीको खबर ! खुशीको खबर !! खुशीको खबर !!!

गण्डकी अस्पताल पोखराका वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भिम सिग्देल प्रत्येक महिनाको पहिलो शनिवार मध्यनेपाल पोलिक्लिनिक प्रा. लि. भोर्लेटारमा आउदै हुनुहुन्छ । गर्धन , ढाँड, कम्मर दुख्ने , शरिर लाटो हुने, झमझमाउने, घुडा दुख्ने, बाथ तथा युरिक एसिडको समस्या भएका बिरामीहरुले समयमा नै सम्पर्क राखि स्वास्थ्य सेवा लिनुहोला ।

बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भिम सिग्देल आउने मितिः २०७७ साल चैत्र ७ गते शनिवार

बिरामी जाँच गर्ने समय बिहानः १० बजेबाट ।

थप जानकारीको लागि सम्पर्कः
मध्यनेपाल पोलिक्लिनिक प्रा. लि., मध्यनेपाल ६ भोर्लेटार
सम्पर्क नम्बरहरुः ०६६४१०२०२, ९८४६०९००३२

मौका आउछ पर्खदैन त्यसैले आज नै मध्यनेपाल पोलिक्लिनिकमा सम्पर्क राखि आफ्नो नाम टिपाईहाल्नुहोस् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्