कोरोनाले फेरि लकडाउन पो ल्याउने हो कि ?

  • ख-
  • ख+

तनहूँ । कोरोना माहामारीका बिच लामो समयसम्म लकडाउन झेलेका व्यापारीहरु फेरि छिमेकी देशहरुमा कोरोना संक्रमितको संख्या बढेपछि नेपाल सरकारद्धारा भेला, सभा, समारोह नगर्न आग्रह गरेसगै फेरि लकडाउन त हुने होईन बजारमा त्रास फैलिन लागेको छ । दमौली बजारको महर्षीचोकमा एक पसल ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्