ट्याक्टर ड्राईभर आवश्यकता !

  • ख-
  • ख+

इमान्दार, मेहनेती र समयको महत्व बुझ्ने ड्राईभर आवश्यकता भएकोले ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ।
पदः ट्याक्टर ड्राईभर
संख्याः २
तलबः आर्कषक तलब, भत्ता, कमिशन र बस्नको लागि कोठा दिईनेछ ।

सम्पर्कः
एम् एस् ढुवानी सेवा ,दमौली , तनहूँ
९८५६०६७३०८ र ९८४६३३०२१६

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्