बक्तृत्वकला प्रतियोगितामा भाग लिन अपिल

  • ख-
  • ख+

खेलकुद परिषद गण्डकीको आयोजनामा ओलम्पिक डेको अवसरमा ”राष्ट्रिय गरिमा र समाज रुपान्तरणका लागि खेलकुद” बिषयमा हुन गईरहेको ”गण्डकी प्रदेश मा.वि. स्तरिय बक्तृत्वकला प्रतियोगिता २०७८” मा सहभागिता जनाई दिनुहुन जिल्लाका सम्पूर्ण बिद्यालयहरुलाई अनुरोध गर्दछौ ।
सहभागिताका लागि पत्र पठाउने अन्तिम मितिः २०७८ असार ८ गते साँझ ५ बजेसम्म ।

सचिव
तुल्सी राम पाण्डे
जिल्ला खेलकुद विकास समिति, तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्