एमाले भिमादमा नगर प्रमुख छनोटमा दधिराज र ईमानको प्रतिष्पर्धा उप प्रमुखको छनोटमा शारदा खनाल सर्वाधिक लोकप्रिय

  • ख-
  • ख+

तनहूँ । नेपाल कम्युनिष्ट पार्टी एमाले भिमाद नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको उमेदवारहरु पार्टीले तोकेकोभन्दा बढि आकांक्षीहरु देखिएपछि भिमाद नगर कमिटीले भोटिगं गरेर प्रमुख र उप प्रमुख गरेको छ । उक्त छछनोटमा दधिराज सुवेदि ५८ र इमान शहादुर थापाले थापा ५७ मत ल्याएर छनोट हुनुभएको छ भने उप प्रमुखममा लोकप्रिय भोट ल्याएर अहिले नै उप प्रमुख शारदा खनाल चयन हुनुभएको छ । खनालले ७४ मत प्राप्त गर्दा चन्द्रवति श्रेष्ठ ४८ र नारायणी लामिछानेले ४७ मत ल्याउनुभएको थियो ।
नेकपा एमालेको विघान अनुसार मेयर , उप मेयरको लागी १ महिला सहित ३ जना सिफारिस गर्नुपर्ने छ । छनोट हुनुभएका आकांक्षीहरुको नामावली नेकपा एमाले भिमाद नगर कमिटिले सिफारिस गरेर जिल्लामा पठाउने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्