काठमाडौं– जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा