घर बहाल सरोकार महासंघ तनहूँको अध्यक्षमा दधिराज घिमिरे चयन

  • ख-
  • ख+

तनहूँ । घर बहाल सरोकार महासंघ तनहूँको अध्यक्षमा दधिराज घिमिरे चयनहुनुभएको छ । घर बहाल सरोकार महासंघ तनहूँ शाखाको बिशेष भेलाले घिमिरेको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । संघका अध्यक्ष बिष्णु पराजुलीको अध्यक्षतामा बसेको भेलाले नयाँ काय समितिको उपाध्यक्षमा पबित्रा खनाल र भिम सिङ ठकुरी, महासचिवमा सरोज भण्डारी, सचिबमा शिव ढौनिया, कोषाध्यक्षमा सुरेश भण्डारी, सदस्यहरुमा नबराज भट्ट, शिव खनालर बिनिता श्रेष्ठलाई चयन गरेको छ ।
संघका केन्द्रिय उपाध्यक्ष बालहरि अधिकारी, संघका पुर्ब जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थित रहेको भेलाले घर बहाल सम्बन्धि समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?