तनहूँ । तनहूँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी (पृथ्वी राजमार्ग) सडक अवरुद्ध भएको पहिरो खुलेको छ ।
शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो ।
सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध सडक केहि समय अगाडिबाट खुलेको हो ।








