तनहूँका पत्रकार ओमकार आचार्य प्रेस युनियन (गण्डकी) को केन्द्रीय उपाध्यक्षको उमेदवार

  • ख-
  • ख+

तनहूँ । तनहूँका पत्रकार ओमकार आचार्य प्रेस युनियन (गण्डकी) को केन्द्रीय उपाध्यक्षको उमेदवारी घोषणा गर्नुभएको छ । प्रेस युनियन तनहूँका पूर्व अध्यक्ष समेत रहनुभएका आचार्य नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष (गण्डकी प्रदेश) मा निर्वाचित हुनेमा ढुक्क हुनुहुन्छ ।
प्रेस युनियन (गण्डकी) को केन्द्रीय उपाध्यक्षको उमेदवार आचार्य नेपाल पत्रकार महासंघ तनहूँका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

साउन ६ र ७ गते बाग्मती प्रदेशको हेटौडामा हुन लागेकोले अधिवेशनबाट लामो समयदेखि पत्रकारिता गरिरहनुभएका आचार्य प्रेस युनियन (गण्डकी) को केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुने अन्य पत्रकारहरुको धारणा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?