भानु २ ठुलो बगैचामा तिज गित तथा नृत्य प्रतियोगिता हुने

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नंं २ ठुलो बगौचामा २०७९ को तिजको अवसरमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना हुन गइरहेको छ ।
कृष्णा जन्माष्टमी को अवसरमा हुन लागेको उक्त प्रतियोगिता भानु ननगरपालिका वडा नं. २ ठुलो बगैंचाको भानु सामुदायिक विकास सहकारी संस्थाद्वारा आयोजना गरिएको हो ।
कोरोना महामारीका कारण आफ्ना सांस्कृतिक चाडपर्वहरुको संरक्षण गर्ने कार्यक्रमहरु आयोजना गर्न नपाईएकोले यस पटकको प्रतियोगितामा उल्लेख्य मानिसहरुको उपस्थिति रहेने आयोजकहरुको भनाई रहेको छ ।
भदौ ३ गते समय बिहान १० बजेबाट शुरु हुने उक्त प्रतियोगितामा सहभागी हुन आयोजकको आग्रह रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?