अरिङ्गालको टोकाईबाट म्याग्देका टोपबहादुरको मृत्यु

  • ख-
  • ख+

तनहूँ । साउन २६ गते बेलुका अरिगांलले टोेकेका टोप बहादुर कुमालको आज पोखरामा मृत्यु भएको छ । म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटन स्थित सेति नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा उक्त स्थानकै ३१ बर्षिय टोप बहादुर कुमाललाई सोही अरिङगालले टोकी घाइते बनाएको थियो ।
घाईते कुमाललाई थप उपचारका लागि भिमाद हुदै गण्डकी अस्पताल पोखरा लगिएकोमा निजको उपचारको क्रममा आज बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी युवराज खड्काले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?