कोरोना महामारी नरोकिएको समय र चिसोको मौषम बढेसगै छातीको समस्या धेरै नेपालीहरुमा बढ्ने गरेको छ । लम्जुगं जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. ६ भोर्लेटारमा रहेको मध्यनेपाल पोलिक्लिनिक मा चेकजाँच गर्दै डक्टर शुसिल पौडेल ।
(फाईल तस्विर माधब पौडेल)