तनहूँ । तनहूँ समाज हङकङ्गका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले नेपाल पत्रकार महासंघ तनहूँ शाखालाई ५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नुभएको छ । थापाले उक्त रकम तनहूँ शाखाले स्थापना गरेको कल्याणकारी कोष सहयोग गर्नुभएको हो ।
थापाले पत्रकार महासंघ तनहूँ शाखाका अध्यक्ष उज्वल पौडेललाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।








