संविधान दिवसका अवसरमा तनहूँका ३ प्रजातान्त्रिक विचाराधारा बोक्ने नेताहरु सम्मानित हुनुभएको छ । दमाैली निवासी माेतिकुमार श्रेष्ठ , नेपाली काङ्ग्रेस तनहूँका पूर्व सचिव समुन्द्र गाेदार र नेपाली काङ्ग्रेस तनहूँका पूर्व काेषाध्यक्ष छत्रराज भण्डारी विभुषित हुनुभएको हो।
मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको सुप्रवल जनसेवाश्री पदकबाट विभूषित हुनुभएकोमा तनहूँका पुराना राजनितिकर्मी मोतीकुमार श्रेष्ठ, राजनीतिकर्मी तथा शिक्षविद् समुन्द्र गोदार र छत्रराज भण्डारी विभुषित हुनुभएको हो । (तस्विर: सामाजिक संजाल)








