कालो दिनमा कालो फोटो

  • ख-
  • ख+

पुस १ गतेलाई प्रजातन्त्रवादीहरुले २०१७ पुष १ गते जनअधिकार खोसिएका कारण कालो दिनको रुपमा सम्झन्छन् भने पंचायतका अनुयायीहरुले पञ्चायती व्यवस्थाको जन्मदिनका रुपमा सम्झन्छन् । पुष १ मा धेरैले सम्झने राजा महेन्द्र । आज पनि मान्छेहरु राजा महेन्द्रले स्थापना गरेका कलकारखाना, पूर्व पश्चिम राजमार्ग लगायतका अन्य राजमार्गहरु सम्झने गर्छन्
। व्याख्या आ आफ्नै प्रजातन्त्रवादीका नजरमा प्रजातन्त्रको घाँटी निमोठ्ने राजा । पंचायतका हिमायति र राजसंस्थाका सर्मथकहरुका नजरमा विकासवादी सोच भएका राजा । वास्तवमा एकदलिय सोच भएका राजा महेन्द्र ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्