यी हुन नेकपा एसका प्रतिनिधिसभाको उम्मेदवार: तनहूँका किसान बाराबाट चुनाव लड्ने (सूचीसहित)

  • ख-
  • ख+

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो। जसमा एकीकृत समाजवादीले २० सिट मात्र पाएको थियो । २० सिट मध्ये १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक उम्मेदवार टु‌गों लगाउन बाँकी छ ।

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं. ८- जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२। रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १ (शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?