नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा (सूचीसहित)

  • ख-
  • ख+

काठमाण्डौ । नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्गाराज रेग्मीलाई झापा र कोमल शाहलाई पर्सा सरुवा गरिएको छ भने राजकुमार सिलवाल सिन्धुली काजमा खटाईएको छ । विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने बाँके मा रहेका एसपी श्यामकृष्ण अधिकारीलाई बुटवल काजमा पठाएर उहाँको स्थानमा सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?