व्यास १० डिहीगाउँमा मनाईयो दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं १० डिहिगाउँमा रहेको अनन्त जेष्ठ नागरिक मिलन केन्द्रमा दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । उक्त मिलन केन्द्रका अध्यक्ष बिष्णु प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास १० का वडा अध्यक्ष खेमराज पोखरेलले ९० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा समाजसेवी बसन्त प्रसाद सोति, प्रेम राज मिश्र, होमबहादुर राना लगायतले केन्द्रले राम्रो कामको शुरुवात गरेको बताउनुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?