रिस्तिका आशिष परियारले गरे टुहुरेपसलका सन्तबहादुर गुरुगंको हत्या

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ रिस्तिका आशिष परियारले तनहूँ जिल्ला भानु नगरपालिका वडा नं. ६ टुहुरेपसलका अन्दाजी ४८। ४९ बर्षिय सन्तबहादुर गुरुगंको हत्या गरेका छन् । डुम्रे(चन्द्रवती भित्री सडक खण्डमा बस्ने सन्त बहादुर गुरुङलाई जिल्ला तनहूँ व्यास नगरपालिका वडा नं. ८ रिस्ती बस्ने बर्ष २४ को आशिस परियारले खुकुरीले घाँटीमा प्रहार गरी मारेको (हत्या) गरेको,घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँ का प्रवक्ता एवं युवराज खड्काले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?