तनहूँको बन्दिपुरमा भिरबाट खसेर १ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । शनिवार भिरबाट खसेर बन्दीपुर गाउँपालिका वडा नं. ३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।
अर्जेलको शनिवार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?