तनहूँ । तनहूँको म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले चयन हुनुभएको छ ।
म्याग्दे गाँउपालिकाको कार्यपालिका र गाँउसभाको निर्णय सार्वजनिक गर्ने प्रयोजनार्थ प्रवक्ताको जिम्मेवारी तोकिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
वाग्ले म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष हुनुहुन्छ ।








