पोखराहुदै वागमारा, निर्मलपोखरी, स्याङ्जा तथा काठमाण्डौं जाने वैकल्पिक मोटरबाटो पोखरा महानगरपालिका १७ प्रगतिटोलमा फुस्रेखोला कटान गरी उच्च जोखिममा पुयाएको छ । तुरुन्तै सोको व्यवस्थापन नगरे विकराल मानवीय दुर्घटना हुने र अहिले पनि यातायातमा वाधा छ । अतः सम्वन्धित निकायको ध्यान तुरुन्तै जान जरुरी छ ।
अशोक रायमाझी
पोखरा, दोविल्ला
तस्वीरहरुः अशोक रायमाझी ।