तनहूँ । शनिवारका दिन नेपाली कांग्रेस व्यास नगर अधिवेशनको समयमा अधिवेशनस्थल देखिएका सरकारी नम्बर प्लेट (सेतो प्लेट) का मोटरसाईकलहरु अनि अधिवेशनस्थलमा नै नो पार्किगं लेखिएको ठाउँमा पार्किगं गरिएको मोटरसाईकल ।