अनेरास्ववियु तनहूँद्धारा पालिका ईन्चार्ज तथा संयोजक चयन

  • ख-
  • ख+

तनहूँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तनहूँमा जिल्ला कमिटी कमिटी गठन गरेको छ । अनेरास्ववियु तनहूँको पदाधिकारीहरुकोको बैठकले तनहूँको सम्पूर्ण स्थानिय तहका इन्चार्ज र संयोजक पनि तोकेको छ । अनेरास्ववियुका जिल्ला संयोजक नवीन बाग्लेका अनुसार तनहूँ जिल्ला क्षेत्र नम्बर १ को ईन्चार्ज महेन्द्र श्रेष्ठ , संयोजक रोशन कडेंल , क्षेत्र नम्बर २ को इन्जार्च विशाल ढकाल , संयोजक निशा श्रेष्ठ, क्षेत्र नम्बर १ (क) को इन्चार्ज रोशनन कडेंल र संयोजक सुमित पन्थ , क्षेत्र नम्बर १ (ख) को इन्चार्ज विकास ढकाल संयोजक सुदिप थापा मगर, क्षेत्र नम्बर २ को (क) को सुमन आचार्य संयोजक प्रेमराज तिवारी , क्षेत्र नम्बर २ को (ख) को ईन्चार्ज आकाश गिरी संयोजक सन्जु वि.क.रहनुभएको छ । त्यसै गरि पालिकाहरुतिर व्यास नगरपालिकाको इन्चार्ज विकास गुरुङ र संयोजक सागर पन्थ , शुक्लागण्डकी नगरपालिकामा इन्चार्ज सुजन तिमल्सेना र संयोजक लक्ष्मण पौडेल, भिमाद नगरपालिका इन्चार्ज शिव प्रसाद गैर र सयोजक सुनिल लम्साल , भानु गरपालिका इन्चाज सुजन पौडेल र सयोजक विशाल बजगाई , म्याग्दे गाउँपालिका इन्चार्ज रमिन घिमिरे र संयोजक विधान रानाभाट , घिरिङ गाउँपालिका इन्चार्ज कविराज खनाल र संयोजक अमृत थापा , ऋसिङ गाउँपालिका इन्चार्ज अनुश गिरी र संयोजक कविता ढकाल , बन्दिपुर गाउँपालिकामा इन्चार्ज सुनिल बसौला र संयोजक सुरेन्द्र थापा , देवघाट गाउँपालिका सम्राट अधिकारी र संयोजक समिर गुरुङ , आबुखैरेनी गाउँपालिका इन्चार्ज सुदिप थापा मगर र संयोजक सुवास के.सीले सि जिम्मेवारी पाएको पनि वाग्ले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?