(नेकपा एमाले व्यास नगरपालिका वडा नं. १० का पदाधिकारीहरुको तस्विर)

तनहूँ । नेकपा एमाले व्यास नगरपालिकाका १२ वटा वडाको अधिवेशन सम्पन्न भएको छ । जस अनुसार वडा नं. १ मा गणेश खाति, २ मा महेन्द्र रिजाल,३ मा जुन नारायण श्रेष्ठ, ४ मा चिज ब. गुरुङ्ग,५ मा राजकुमार श्रेष्ठ विवि, ६ मा टोप बहादुर परियार, ९ मा रामचन्द्र आचार्य, १० मा मदन तिमल्सेना, ११ मा संजय श्रेष्ठ, १२ मा लाल ब. अधिकारी, १३ मा हिम ब. आले, १४ मा दिल ब. राना चयन हुनुभएको छ ।
कार्तिक ९ गते हुने नगर अधिवेशन हुने भएकोले त्यस अगावै आज सम्पन्न हुन नसकेका ७ र ८ वडाको पदाधिकारी पनि चयन हुने नेकपा एमालेले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1038 Viewed

प्रतिक्रिया दिनुहोस्