जुकाको औषधी र भिटामिन ए क्याप्सल खुवाईदै

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत जुकाको औषधी खुवाउदै तनहूँको दमौलीमा एक जना अभिभावक । नेपाल सरकारद्धारा कार्तिक ७ र ८ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधी ख्वाउने कार्यक्रम रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्