भानुमा नेकपा (एस्) को वडा कमिटि गठन

  • ख-
  • ख+

तनहूँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) भानु , वडा नं. ५ वडा भेला बराहपानीमा सम्पन्न भएको छ । सो भेलाले अध्यक्ष कुलबहादुर राना, उपाध्यक्ष मुक्तिनाथ पन्त , सचिव बाबुराम वि.क. , उपसचिब दिलिप जि. सी. र बाबुराम सिंखडा रहेको ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । सो भेलामा नेकपा (समाजवादी) का केन्दीय लेखा आयोग उपाध्यक्ष विद्या ढकाल, जिल्ला कमिटी उपसचिब तथा भानु अध्यक्ष ऋषिराम पन्त , जिल्ला सचिवालय सदस्यहरु भानु उपाध्यक्ष तोरण अधिकरी र भानु सचिब गोविन्द अधिकारी जिल्ला कमिटी सदस्यहरु यमसिं ठकुरी , प्रर्तिमा रानाभाट, श्रीप्रसाद न्यौपाने लगायत उल्लेख्य संख्यामा जनसहभागी रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्