नेकपा एस् को भानु ८ मा टोल कमिटी गठन

  • ख-
  • ख+

तनहूँ । पार्टी सुदृढीकरण अभियान अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले भानु न. पा. वडा नं ८ माझी गाउँमा २२ सदस्यीय टोल कमिटी गठन गरेको छ । सो कमिटीको अध्यक्ष- सूर्य बहादुर माझी, उपाध्यक्ष- शंकर माझी र विना रानमगर,सचिब- त्रिभुवन माझी, उपसचिव- सोमबहादुर माझी र सदस्यहरूमा- चीजा माया माझी, राजेश माझी, अनिल थपलिया, सुनील माझी, ईश्वर माझी, आकाश माझी, विजय माझी, राजु माझी, उत्तम श्रेष्ठ, राम्जी बगाले, करुण माझी, विक्रम माझी, सुरेन माझी, वेदबहादुर क्षेत्री, गुप्तनारायण श्रेष्ठ र सरस्वती खड्का रहनु भएको छ। सो कार्यक्रममा नेकपा (एकीकृत समाजवाद) का तनहूँ जिल्ला कमिटी सदस्य नानीराज अधिकारी, भानु नगर कमिटी उपसचिव तथा वडा कमिटी अध्यक्ष बाबुराम घिमिरे साथै भानु नगर कमिटी सदस्य रामजी बगालेको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?