व्यासमा कोभिड बिरुद्धको दोश्रो डोज खोप दिदै

  • ख-
  • ख+

तनहूँ । मोर्डनाको पहिलो डोज खोप लगाएकालाई दोश्रो डोजको खोपको मिति सार्वजनिक गरेको छ । व्यास नगरपालिकाका जन स्वस्थ्य अधिकृत प्रमोद सोतीद्धरा एक बिज्ञप्ति प्रकाशित गर्दै व्यास नगरपालिकाभित्रका मोर्डना खोपको पहिलो डोज लगाउने व्यक्तिहरुलाई दोश्रो डोजको खोप लगाउन यहि २८ गते शुक्रवार उपस्थित हुन आग्रह गरिएको छ । साथै विज्ञप्तिमा खोप लगाउन चाहने व्यक्तिहरुले केरावारी स्वास्थ्य केन्द्र व्यास नगरपालिका वडा नं. २ र सिमलटार स्वास्थ्य केन्द्र वडा नं. ४ सिमलटारमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?