तनहूँका रामचन्द्रलाई मिर्गौला ट्रान्सप्लान्ट गर्न सहयोगको खाँचो

  • ख-
  • ख+

तनहूँ । भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहूँमा अधिकृत स्तर छैठौं तहमा कार्यरत रामचन्द्र पण्डितको दुबै मिर्गौलामा समस्या भई नेपालमा उपचार सम्भव नभएका कारण भारतको कलकत्ताको अस्पतालबाट मिर्गौला ट्रान्सप्लान्ट गराउनु पर्ने भएको र सो उपचारका लागि लाग्ने खर्च निजको आर्थिक श्रोतले मात्रै धान्न सक्ने अवस्था नरहेकाले उहाँका शुभचिन्तक तथा साथीहरुले उहाँलाई सहयोगको अपिल गर्नुभएको छ ।
उहाँलाई आर्थिक सहयोग गर्न चाहने महानुभावहरुले रामचन्द्र पण्डितको माछापुच्छ्रे बैक दमौली शाखाको खाता नं. १२३६५२ ४११११३३ ९०११ मा जम्मा गरिदिनु हुन सक्नुहुनेछ ।

थप जानकारीको लागिः

रामचन्द्र पण्डित: ९८५६०६३२४७

रुद्रसिंह ठकुरि ९८५६०६३२०२
सुनिल पाण्डे ९८५६०२७५२५

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?