नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन

  • ख-
  • ख+

तनहूँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ व्यास नगरको अध्यक्षमा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । दमौलीमा भएको अधिबेशनबाट रमेश कुमार श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष विनोद बि.क. ,उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,सचिब भिम गुरुङ , कोषाध्यक्ष हर्कमान श्रेष्ठ , सह कोषाध्यक्ष कर्ण श्रेष्ठ , सह सचिब सुदिप पौडेल ,राजेन्द्र घर्ती र सीता पाण्डे सहितको २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
नवनिर्वाचत अध्यक्ष श्रेष्ठले व्यापारी, व्यवसायीहरुका पनि आफ्नै समस्याहरुका चागं भएकोले आफु मुलरुपमा व्यापारी व्यवसायीको हकहितको लागि लाग्ने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?