तनहूँ २ मा कांग्रेसका शंकर भण्डारी विजयी

  • ख-
  • ख+

तनहूँ । प्रतिनिधिसभा निर्वाचनमा तनहूँको क्षेत्र २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार पूर्व मन्त्री शंकर भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मतको अन्तरले हराउनुभएको हो ।

भण्डारीले ३०,६०४ मत प्राप्त गर्दा एमालेका गुरुङले २५,१३० मत प्राप्त गर्नुभएको थियो । तनहूँको क्षेत्र नं. १ भानुका शंकर भण्डारी अघिल्लोपटक उक्त क्षेत्रमा एमालेका केदार सिग्देलसँग पराजित हुनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?