कविताः कुहिरोले चकमन्न बिहान

  • ख-
  • ख+

सरोज ओझा । कुहिरोले चकमम्न बिहानसँगै
हजार सपना बोकेर
कुहिरोमा हराएको एक मान्छे
राफिलो दिनको प्रतिक्षामा
उम्मिद बोकेर
चियाको चुस्किलिदै
गुडन आतुर छ।।।
न लिङ्, न भाषा, न धर्म
न जात, न वर्ण, न वर्ग
न क्षेत्र, न नाता, न कृपा
सबै प्रकारका विभेद
र वादबाट
परै बस्ने संकल्पमा
अडिक रहेर
उ उसैगरि उड्न आतुर छ ।
उ उसैगरि उड्न आतुर छ । ।
चिसो बढ्दै छ ।।।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्