काठमाण्डौ । सांसद एवं पुर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।