बालेन भन्छन्: मलाई मेयरबाट राजीनामा दिन दवाव आयो

  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन) ले आफूलाई राजीनामा दिन दबाब आएको बताउनुभएको छ ।

करिब दिनको ३ बजे बालेनले आफ्नो फेसबुक पेजमा ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?