राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय

  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । आफूहरुको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?