राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पदभार ग्रहण

  • ख-
  • ख+

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण लिएसँगै पदभार ग्रहण गर्नुभएको छ ।

नेपालको संविधानको धार ७१ बमोजिम पौडेलले कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिनुभएको हो । त्यसलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?