विभिन्न पार्टिबाट परित्याग गरि दमौलीमा २ दर्जनभन्दा बढि युवा नेकपा एमालेमा प्रवेश

  • ख-
  • ख+

तनहूँ । विभिन्न पार्टिबाट परित्याग गरि दमौलीमा २ दर्जनभन्दा बढि युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज दमौलीमा आयोजित कार्यक्रममा व्यास नगरपालका वडा नं. ३ देउराली नगरका इमानसिंह थापाको नेतृत्वमा २ दर्जनभन्दा बढि युवाहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले युवाहरुले नेकपा एमाले राष्ट्रवादी पार्टी भएकोले एमालेको महत्व बुझेर पार्टी प्रवेश गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेकि केन्द्रीय सदस्यद्धय एकबहादुर राना भगवती न्यौपाने, तनहूँ क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेकपा एमालेका निवर्तमान् जिल्ला अध्यक्ष तथा पुर्व संसद केदार सिग्देल लगायतले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?