तनहूँ १ को मतगणनामा डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता

  • ख-
  • ख+

तनहूँ । तनहुँ-१ को उपनिर्वाचन को प्रारम्भिक मतगणना मा डाक्टर स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायम गर्नुभएको छ । भानु नगरपालिकाका र आँबुखैरेनी गाउँपालिकाको केहि वडाको ५०१० मतगणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर स्वर्णिम वाग्ले २७६७, नेपाली कांग्रेसका गोविन्द भट्टराई १२८५ र नेकपा एमालेका सर्वेन्द्र खनाल ८२० मत प्राप्त गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?