तनहूँ १ मा अग्रता बढाउदै डा. स्वर्णिम वाग्ले

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नं १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डाक्टर स्वर्णिम वाग्ले ले मतगणना मा अग्रता बढाउनुभएको छ । अहिलेसम्म २३,८०२ मत गन्दा वाग्लेले १५१३५ मत प्राप्त गर्नुभएको छ। त्यसैगरि वहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराई ले ८,७३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका सर्वेन्द्र खनालले ४,९९९ मत प्राप्त गर्नुभएको छ।

क्षेत्र नं १ को ५ वटा पालिकाका ४२ वडा मध्ये २० वडाको गणना सकिएको र यतिवेला बन्दिपुर गाउँ पालिकाको ब्वडा नं १ डुम्रे बजारको मतगणना कार्य भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?