नेपाल प्रहरीका २१ जना एसएसपीमा बढुवा (सूचीसहित)

  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी उपरीक्षकहरुको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बढुवा गरिएको हो । बढुवा हुनेमा तीनजना प्राविधिक समूह चिकित्सकतर्फका र १८ जना जनपद समूहका एसपीहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?